सांख्ययोग - Verse श्लोक ८
श्लोक ८
न हि प्रपश्यामि ममापनुद्याद्
यच्छोकमुच्छोषणमिन्द्रियाणाम् |
अवाप्य भूमावसपत्नमृद्धं
राज्यं सुराणामपि चाधिपत्यम् ||२-८||
Translation
पृथ्वीमा निष्कण्टक समृद्ध राज्य पाएर वा देवताहरूको स्वामित्व पाएर पनि म यस्तो कुनै उपाय देख्दिनँ जसले मेरो इन्द्रियहरूलाई सुकाउने यो शोकलाई हटाउन सकोस्।