सांख्ययोग - Verse श्लोक ५६
श्लोक ५६
दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः |
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते ||२-५६||
Translation
दुःखमा जसको मन उद्विग्न हुँदैन, सुखमा जसको स्पृहा निवृत्त भएको छ, जसको मनबाट राग, भय र क्रोध नष्ट भएका छन्, उनी स्थितप्रज्ञ मुनि भनिन्छन्।