सांख्ययोग - Verse श्लोक ३७
श्लोक ३७
हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् |
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ||२-३७||
Translation
युद्धमा मरेर तिमी स्वर्ग प्राप्त गर्नेछौ वा जितेर पृथ्वी भोग्नेछौ; त्यसैले, हे कौन्तेय! युद्धको निश्चय गरी उठ।