मोक्षसंन्यासयोग - श्लोकहरू श्लोक २७
श्लोक २७
रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोऽशुचिः |
हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः ||१८-२७||
अनुवाद
।।१८.२७।। रागी, कर्मफलको इच्छुक, लोभी, हिंसक स्वभाव भएको, अशुद्ध र हर्ष-शोकले युक्त कर्ता राजस भनिएको छ।।