भक्तियोग - Verse श्लोक २०
श्लोक २०
ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते |
श्रद्दधाना मत्परमा भक्तास्तेऽतीव मे प्रियाः ||१२-२०||
Translation
तर जो भक्तहरू श्रद्धावान् भई मलाई नै परम लक्ष्य मान्दछन् र यस धर्ममय अमृतको पालन गर्दछन्, ती भक्तहरू मलाई अतिशय प्रिय छन्।