कर्मयोग - Verse श्लोक ८
श्लोक ८
नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः |
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः ||३-८||
Translation
तसर्थ, तिमी आफ्नो नियत कर्म गर, किनकि कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ छ। कर्म नगर्दा तिम्रो शरीर निर्वाह पनि हुन सक्दैन।