Nepali
श्रीमद भगवद गीता अध्यायहरू 8 श्लोकहरू 28
अक्षरब्रह्मयोग · श्लोक २८
श्लोक २८
वेदेषु यज्ञेषु तपःसु चैव
दानेषु यत्पुण्यफलं प्रदिष्टम् |
अत्येति तत्सर्वमिदं विदित्वा
योगी परं स्थानमुपैति चाद्यम् ||८-२८||
अनुवाद
योगी पुरुषले यी दुवै मार्गको रहस्य बुझेर वेद, यज्ञ, तप र दानको पुण्य फललाई पनि पार गरी त्यो आद्य (सनातन) परम स्थान प्राप्त गर्दछ।