अक्षरब्रह्मयोग - श्लोकहरू श्लोक २१
श्लोक २१
अव्यक्तोऽक्षर इत्युक्तस्तमाहुः परमां गतिम् |
यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम ||८-२१||
अनुवाद
जसलाई अव्यक्त र अक्षर भनिन्छ, त्यसैलाई परम गति भनिन्छ। जसलाई प्राप्त गरेर साधकहरू फेरि फर्किँदैनन्, त्यो मेरो परम धाम हो।